काभ्रेमा खोलाले बगाएर एक जनाको मृत्यु, बाढीमा फसेका ३५ विद्यार्थीको उद्धार
काभ्रे । खानी खोला गाउँपालिका ७ निवासी ४३ वर्षीय सेते रुम्बालाई बागमती खोलाले बगाएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले जानकारी दिएका छन् । दिउसो ३ बजे खानी खोला ७ …
Read more →