विद्यार्थी पढ्न आए, विद्यालय भेटेनन्

केही दिनअघि विद्यालयको सम्पर्कमा आएका डेढ सयमध्ये आधा विद्यार्थी आज पढाइ हुने आशामा आएका थिए । विद्यालयले केही खबर नगरे पनि विद्यार्थी पढ्न आएको प्रधानाध्यपक इन्दिरा महत बताउँछिन् ।

Left 9%
Center 86%
Right 5%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
नेपाल प्रेस 04 May 2026
Center

Read more →