शेखर गोल्छाको पक्राउबारे सर्वोच्चको आदेशमा के छ ?

काठमाडौं । सर्वोच्च अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छोड्न आदेश गरेको छ । धरौटी तिर्न नसकेमा मात्रै थुनामा राख्न सकिने अदालतको निष्कर्ष छ । सर्वोच्चले गोल्छालाई जमानत नमागीकन थुनामा राखिने कार्य कानूनअनुसार नमिलेको ठहर गर्दै यस्तो आदेश गरेको हो । उनलाई हिरासतमा राख्न दिइएको दुई पटक आदेश सर्वोच्चले उत्प्रेषणद्वारा बदर गरेको छ ।

Left 5%
Center 93%
Right 3%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

2 Articles