विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
२१ वैशाख, मोरङ । मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।सुनवर्षी नगरपालिका-९ महतो टोल बस्ने ५० वर्षीया मंगलीदेवी मेहताको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युतीय मोटर जडित क…
Read more →