‘पाकेको खानासमेत खान नदिई डोजर लगाइयो’
बुटवल- बुटवल उपमहानगरपालिका-४ दरबारमार्गबासी भक्तराज बस्नेतले आफूलाई राजनीतिक पीडितका रूपमा यसअघिको सरकारले निर्णय गरेर दिएको जग्गामा बनाएको घर कुनै विकल्प नदिई भत्काइएकोमा दुःख व्यक्त गरेका छन्। अर्घाखाँचीको म…
Read more →