प्रयोगविहीन भ्यू टावर: सरकारी लगानी खेर, संरचना नष्ट हुँदै

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका-५ गोगनपानी सुलीथुम्कामा निर्माण गरिएको भ्यू टावर सहितका संरचनाको प्रयोग र संरक्षण नहुँदा नष्ट भएका छन् । वाग्मती प्रदेश सरकारले सो प्रदेशका ११ वटा जिल्लामा एक साथ ११ वटा भ्यू टावर बनाएको थियो । तिनै मध्येको खाँडादेवीको भ्यू टावर पनि एक हो । २०७७ सालमा निर्माण सम्झौता भएर ०७८ सालमा निर्माण भएको भ्यू टावर लगायतका संरचना निर्माणको लागि ३ करोड २० लाख ६० हजार ८ सय ५१ रुपैयाँ खर्च भएको थियो । भ्यू टावरसम्म पुग्ने पदमार्ग, शौचालय, प्रतीक्षालय, टिकट घर, कार्यालय भवन लगायतका संरचना निर्माण भएका ...

Left 4%
Center 84%
Right 12%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
कलाकर्मी 04 May 2026
Center

प्रयोगविहीन भ्यू टावर: सरकारी लगानी खेर, संरचना नष्ट हुँदै

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका-५ गोगनपानी सुलीथुम्कामा निर्माण गरिएको भ्यू टावर सहितका संरचनाको प्रयोग र संरक्षण नहुँदा नष्ट भएका छन् । वाग्मती प्रदेश सरकारले सो प्रदेशका ११ वटा जिल्लामा एक साथ ११ वटा …

Read more →