मन्त्रिपरिषद्का ४ ठूला निर्णय: अध्यादेशदेखि मल खरिदसम्म
काठमाडौं- आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ । सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि उक्त अ…
Read more →