मेची भन्सार मातहतका ५ वटा छोटी भन्सार वर्षौँदेखि बन्द, ‘व्यापार नभएर चलेनन्’
झापा। मेची भन्सार कार्यालय मातहतका ६ वटा छोटी भन्सार कार्यालयमध्ये हाल एउटामात्र संचालनमा छ। राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु ५ वटा छोटी भन्सार बन्द अ…
Read more →