रास्वपा उम्मेदवार छनोट : प्राइमरी इलेक्सनको मतभार ४० प्रतिशत मात्र, नवप्रवेशीलाई कुलिङ पिरियड
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्न अत्यन्तै कडा र वैज्ञानिक मापदण्डसहितको ‘उम्मेदवार छनोट रूपरेखा’ तयार पारेको छ ।
Read more →