फिल्म ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं- डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’ को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको छ। टिजरले फिल्मको डार्क, इन्टेन्स तथा एक्सन–ड्रिभेन टोन स्पष्ट झल्काउँछ। उत्कृस्ट ब्याकग्राउन्ड म्युजिक, आकर्षक सिनेम्याटोग्राफी र पात्रहरूको प्रस्तुतीले फिल्म ठूलो क्यानभासमा निर्माण गरिएको संकेत गर्छ। फिल्ममा अशोक आर्यन मुख्य भूमिकामा देखिएका छन्। उनका साथमा सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा र सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको उपस्थितिले फिल्मलाई ...

Left 7%
Center 90%
Right 2%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
कलाकर्मी 03 May 2026
Center

टीजरमा ‘कुम्भ’: डार्क, इन्टेन्स तथा एक्सन–ड्रिभेन टोन भिडियो

काठमाडौं- डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’ को टीजर सार्वजनिक भएको छ । एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । टीजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उ…

Read more →