सरकारको डोजर आतंकले ५० लाख बढी जनता गरिबीको चक्रमा फस्ने खतरा छ -शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति प्रश्न उठाउँदै सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई मानवीय र कानुनी नजरबाट हेर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सरकारको ‘डोजर नीति’ ले देशको सामाजिक र आर्थिक स्थायित्वमा गम्भीर धक्का पुऱ्याउन सक्ने चेतावनी दिएका हुन् । […]

Left 10%
Center 76%
Right 15%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

2 Articles
रिपोर्टर्स नेपाल 03 May 2026
Center

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

काठमाडौं, वैशाख २० । नेकपा (एमाले)का महामन्त्री शंकर पोखरेलले लालपुर्जा नभएका नागरिकलाई हटाउने नीति लागू गरिए ठूलो सामाजिक समस्या आउन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो नीति लागू भए करिब…

Read more →
केन्द्रविन्दु 03 May 2026
Center

सरकारको डोजर आतंकले ५० लाख बढी जनता गरिबीको चक्रमा फस्ने खतरा छ -शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति प्रश्न उठाउँदै सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई मानवीय र कानुनी नजरबाट हेर्न आग्रह गरेका छन् । सामाज…

Read more →