‘मुन्दुम ट्रेल’मा ढकमक्क फुल्यो गुराँस
खोटाङ- नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक ‘मुन्दुम ट्रेल’ यतिबेला ढकमक्क फुलेका गुराँसले राताम्मे बनेको छ। खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सिमानामा पर्ने यो पदमार्गमा थरिथरिका गु…
Read more →