कोदारी राजमार्ग पाँच दिनदेखि ठप्प
सिन्धुपाल्चोक- केही दिनदेखि भइरहेको सामान्य वर्षाका कारण तातोपानी नाकास्थित कोदारी राजमार्ग पाँच दिनदेखि पूर्ण रूपमा बन्द भएको छ । नाकाको एक किलोमिटर दुरीमा इको पहिरोले नाका सडक पूर्ण रूपमा बन्द भएको हो । इको …
Read more →