आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
काठमाडाैं, वैशाख १९ । काठमाडाैंका विभिन्न सुकुम्बासी बस्तीमा सरकारद्वारा डोजर चलाएर हटाउने अभियानप्रति युवाहरूले कडा आपत्ति जनाएका छन्। जेनजी मुभमेन्ट नेपालले वक्तव्य जारी गर्दै प्रधानमन्त्री वालेन्द्र साहमाथि आत्महत्…
Read more →