भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा.पौडेलले दिए राजीनामा
चितवन। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डिराज पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २०८३ वैशाख २० गतेदेखि लागू हुने गरी अवैतनिक अध्यक्ष पदबाट राजीनामा पेस गरेका हुन्। पौडेलले आफ्नो राजीन…
Read more →