लिग-२ क्रिकेटमा नेपाल र यूएई भिड्दै, नेपालको प्लेयिङ-११ मा परिवर्तन होला?
काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ को अंकतालिकामा पुछारतिर रहेका नेपाल र यूएईबीच आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा खेल हुँदैछ । लिग-२ को शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्ने प्रावधान र…
Read more →