रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट १६ तीर्थयात्री लिएर लु१ज ४१६७ नम्बरको बोलेरो जिप रोल्पाको जलजलातर्फ आउने क्रममा थबाङ गाउँपालिका -१ र ४ नम्बर क…
Read more →