चारजना चेपाङ बालिकाको उच्च शिक्षासम्मको जिम्मा ऋषि धमलाले लिए
चितवन । चितवनको कालिका नगरपालिका–१० को विकट चेपाङ बस्तीकी कमला चेपाङका चार छोरीहरूको उच्च शिक्षासम्मको अध्ययनको जिम्मा वरिष्ठ पत्रकार ऋषि धमलाले लिएका छन् । स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा भर्ना हुन आएका बालि…
Read more →