‘१०० रुपैयाँ भन्सार नीति’ खारेज गर्न गगन थापाको माग, सीमा क्षेत्रका नागरिक मारमा परेको आरोप
सीमा क्षेत्रका नागरिकहरूसँगको अन्तर्क्रियापछि थापाले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार बुझाउनुपर्ने व्यवस्था व्यवहारमा अत्यन्त कष्टकर र अव्यावहारिक बनेको बताएका छन्।
Read more →