देउवा पक्षको निष्कर्ष- कांग्रेस पराजयको मुख्य कडी ‘विशेष महाधिवेशन’
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले हालैको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अनपेक्षित हारको मुख्य कारण ‘विशेष महाधिवेशन’ भएको निष्कर्ष निकालेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहा…
Read more →