आरोपका भरमा व्यवसायी पक्राउ गरिएकोप्रति ज्योत्सना श्रेष्ठको आपत्ति
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघकी एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले पछिल्लो समय केही व्यवसायीहरूलाई आरोपकै आधारमा पक्राउ गरिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन् । उचित अनुसन्धान र ठोस प्रमाणबिना नै …
Read more →