पोखरामा पहिलोपटक महिला गोल्डकप हुँदै
१७ वैशाख, पोखरा । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा ४ क्लबले सहभागिता जनाउने भएका छन् । आर एस फुटबल क्लबको आयोजनामा शुक्रबारबाट हुने गोल्डकपमा चार क्लबले सहभागिता जनाउन लागेका हुन् । गोल्डकप…
Read more →