उपरथीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। उपरथीमा बढुवा भएका प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, रथी माधव थापा, सहायक रथी शक्तिजंग बस्नेत…
Read more →