काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदका लागि दरखास्त आह्वान
काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदका लागि दरखास्त खुला भएको छ। हालकी विकास आयुक्त जानुका ढकालको पदावधि सकिन लागेपछि सरकारले नयाँ नियुक्तिको प्रक्रिया सुरु गरेको हो। सहरी विकास मन्त्रा…
Read more →